Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


पहिरोमा बेपत्ता दुई बालिकाको शव भेटियो

भेटिएका शव सोही स्थानका १२ वर्षीया रितु थामी र १५ वर्षीया रोषनी थामीको रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । कुतकुतेको पहिरोमा परी हालसम्म चारजनाको मृत्यु भएको छ । यसअघि, पहिरोले पुरिएकै अवस्थामा ३५ वर्षीय शान्ति थामी र सोही स्थानकी ७० वर्षीय महिला लाटी थामीको नजिकैको क्याङथली खोलाबाट शव निकालिएको थियो । पहिरोले पुरिएकाको…