Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


खुट्टा धुने क्रममा दहमा डुबेर महिलाको मृत्यु

सोे दहमा स्थानका क्रमामा खुट्टा सफा गर्न लाग्दा लडेर डुबी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक निर्मल खत्रीले जानकारी दिएका छन् । पहिचान हुनसकेको मृतक महिलाको शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पताल ल्याएको छ । (रासस)