ध्रुव महर्जनद्वारा सन्चालित सिद्धार्थ पेट्रोलपम्पमा भएको आगोलागीमा परी चारजना घाइते भएका छन् । पम्पसँगै पसल गरी बस्ने सीता तामाङ जलेर घाइते भएकी छन् भने उनका श्रीमान राम तामाङ, मजदुर निराजन उप्रेती र ट्यांकरका सहचालक पवन श्रेष्ठ भाग्नेक्रममा घाइते भएका छन् । घाइतेमध्ये तीनजना उपचारपछि घर फर्केका छन् भने सीता तामाङको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको…