बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च माविनजिकै सडकछेउ र सुब्बाचोकस्थित मैदानमा सुतुलीबम फेलापरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटरनजिकै तार निस्किएको अवस्थामा बम फेलापरेको हो । बिहान मर्निङवाकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानको २०० मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र…