Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


राप्ती नदीपीडित बिस्थापितलाई स्थायी बास चाहियो (भिडियो)


0
Shares

तर, वन रक्षकले ठाउँ छोड्न पटकपटक दिने गरेको दबाब र आफ्नै जग्गामा जाउँ भने नदीले बगाउने चिन्ताले घरको न घाटको भएका छन् उनीहरु । तर पनि यो विस्थापित बस्तीलाई स्थानीय निर्वाचनले छोएकै छ ।

उनीहरुलाई चुनाव लाग्नुको एउटै कारण हो– गाउँकै साथी नेता भए कम्तिमा स्थायी बास बस्ने ठाउँ पाइन्थ्यो कि !

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस् ।