पहिरोमा पुरिएर पोखरामा दुई जनाको मृत्यु भएको छ भने कयौं घर डुबानमा परेका छन् । पोखरा लेखनाथ–१८, पर्स्याङपाखामा १४ बर्षीय बालक र पोखरा लेखनाथ–१९, लामाचौरमा ४० बर्षीय महिलाको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भिडियोमा हेर्नुहोस्, बाढी र पहिरोले निम्त्याएको विनाश