Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


ओखलढुंगालाई केन्द्र बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प


0
Shares

बिहान ७ बजेर ४३ मिनेटको समयमा बरुणेश्वर नजिकै केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दुई वर्ष अघि गोरखालाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्पकै निरन्तरता स्वरुप आइतबार पराकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वका धेरै ठाउँमा महसुस गरिएको जनाइएको छ ।

महाभूकम्प यता अहिलेसम्म ४ म्याग्नेच्यूटभन्दा माथिका ४८३ पटक पराकम्प गइसकेको केन्द्रले जनाएको छ ।