Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

इलामबाट झापा आउँदै गरेको को१ख २९८८ नम्बरको बसले विपरीत दिशामा जाँदै गरेको मे३प ५४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक करिब ३५ वर्षीय एक पुरुष र त्यसमा सवार ५५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक दुबैको नाम र ठेगाना भन्ने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सोही बसले ठक्कर दिँदा…