नेपाल पत्रकार महासंघमा मंगलबार आयोजित कार्यक्रममा निर्वाचनकाक्रममा राज्य र गैरराज्य पक्षबाट ठाउँठाउँमा पत्रकारहरुलाई दुर्व्यवहार, गालीगलौज, मतदान केन्द्रमा पहुँच नदिइएको बताए ।
गोरखा र काठमाडौंमा केही पत्रकारहरु पक्राउ परेको भन्दै आगामी निर्वाचनहरुमा त्यस्तो नहोस् भन्ने आग्रहसमेत गरिएको पनि सहभागीहरुले बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्