Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


शिक्षाको सबै अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड

सोमबार राजधानीमा भएको कार्यक्रममा सहभागी शिक्षाविद्, स्थानीय सरकार प्रमुख र वडा अध्यक्षहरुले यस्तो बताएका हुन् । कार्यक्रममा शिक्षाविद् राजेन्द्रध्वज जोशीले शिक्षक व्यवस्थापन र सिफारिसको जिम्मा केन्द्रलाई दिइयो भने शिक्षा प्रणालीमा कहिल्यै सुधार नहुने दाबी गरे । स्थानिय तहमा कस्तो शिक्षक चाहिन्छ उसको योग्यता कस्तो छ अथवा उसलाई विद्यार्थीप्रति जिम्मेवार कसरी बनाउने भन्ने विषय स्थानीय तहलाई…