Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


पोखरामा यसरी भासियो सेतीको डिल, नदी नै थुनिने खतरा (भिडियोसहित)


0
Shares

अतिजोखिमयुक्त क्षेत्र सेतीनदीको डिलपनि भासिएको छ । पोखराको घारिपाटनस्थित सेती डिलको ठूलो जमिन भासिँदा वरपरका मानिस त्रसित बनेका छन् ।

भासिनेक्रम बढेमा सेती नदी नै थुनिने खतरा छ ।

शनिबार बिहानसम्मको मापनअनुसार २४ घन्टाको अवधिमा पोखरामा यस वर्षकै सर्वाधिक १९१ मिलिमिटर वर्षा भएको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ ।

भिडियो हेर्नुहोस्