तनहुँस्थित आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदीफाँटको आगनीमा रोपाइँजात्रा गरिएको हो ।
बाजागाजासहित गरिएको रोपाइँमा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । भानु नगरपालिकाको चुँदीफाँटलाई चैतेधानको पकेट क्षेत्रकोरुपमा लिइन्छ ।
जिल्ला कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले प्रत्येक वर्ष असार १५ मा धान रोपाइँजात्रा गर्दै आएको बताए ।










प्रतिक्रिया दिनुहोस्