संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीमा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा कार्यशाला गरेको हो ।
कार्यक्रममा विज्ञहरुले सेवामा भेदभाव नगरी कानुन निर्माण र बजेटको बाँडफाँट गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले स्थानीय तह परिचालसम्बन्धी कानुन नबजुन्जेल तत्काल समस्या समाधान गर्न र विकासका लागि के–के गर्नुपर्छ भन्नेबारे जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएका थिए ।
यसैगरी, व्यवस्थापिका–संसदमा पेस भएको स्थानीय तहको विधान तथा व्यवस्थापन कार्यविधिबारे जानकारी गराएको थियो ।










प्रतिक्रिया दिनुहोस्