ग१ख ३६९१ नम्बरको उक्त बसले विपरीत दिशाबाट आउँदै गरेको ग१२प ६३४९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीय वसन्त थापा र मन्दीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी दुबैजनाको मृत्यु भएपछि स्थानीयवासीले केही समय पृथ्वीराजमार्ग अवरुद्ध पारेका थिए । रासस










प्रतिक्रिया दिनुहोस्