Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


जिर्ण बन्यो विद्यालय भवन, विद्यार्थीहरु त्रसित

-कल्पना बोहरा (ईमेज) चौरपाटी गाँउपालिका–५ लुग्रामा रहेको देवकन्या प्राथमिक विद्यालय जिर्ण भएर भत्कने अवस्थामा रहेकाले पानी परेका दिन विद्यार्थीहरु त्रासका बीच कक्षाकोठामा अध्ययन गर्न वाध्य भएका हुन् । वि.स.२०३९ सालमा स्थापना भएको उक्त विद्यालयको ६ कोठे भवन २०५२ सालमा निर्माण गरिएको विद्यालयका प्रधानानध्यापक दान वहादुर खड्काले बताए । पथ्थरले छाएको २ तले ६ कोठाको उक्त…