तीन वर्षभित्र यो सडकलाई ११ मिटर चौडा बनाइने बताइएको छ । उदयपुरको बसाहा विरेन्द्र चोकबाट सुरु भएको यो सडक भित्रि मधेस चुरे दुन उपत्यकालाई यातायात सञ्जालमा जोड्दै हेटौंडा पुगेर टुंगिन्छ । उदयपुरको बसाहा विरेन्द्र चोकबाट सिन्धुलीको भिमानसम्म १ सय ३५ किलोमिटर पूर्वी खण्ड शर्मा एण्ड लामा जेविले निर्माणको जिम्मा पाएको छ । भिमानदेखि हेटौंडासम्मको १…