Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


छहरे–टोखा सडक अवरुद्ध

नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडक छहरे–टोखा सडकखन्डअन्तर्गत्को गुर्जेभञ्ज्याङस्थित नेपाली सेनाको चेकजाँचनजिकै डाँडो भासिएर सडकमा खसेको हो । आइतबार रातिदेखि अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको छ । अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालयका स्काभेटरले पहिरो हटाउन सुरु गरेपनि निरन्तर पहिरो खसिरहेका कारण खुलाउन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहित विसुरालले बताए । सडक…