Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


विद्युत् उपभोक्ता र प्रहरीबीच झडप, दुई दर्जन घाइते, तीनजना पक्राउ (भिडियो)

नेपाल विद्युत् प्राधिकरण नयाँमिल प्रशाखा कार्यालय घेराऊ गर्नेक्रममा झडप भएको हो । विद्युत् प्रशाखामा तालाबन्दी गरेर सडक अवरुद्ध पारेका आन्दोलनकारीलाई हटाउनेक्रममा भएको झडपमा एक दर्जन प्रहरी र उत्तिकै संख्यामा प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये एकजना प्रहरीको अवस्था गम्भीर रहेको जनाइएको छ । करिब २० मिनेटजति आन्दोलनरत् उपभोक्ता र प्रहरीबीच झडप भएको थियो । प्रहरीले…