Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


योजना आयोगको उपाध्यक्षमा डा. वाग्ले नियुक्त, एआइजीपीमा ११ जना बढुवा

केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य भएका थिए । बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिएको जानकारीअनुसार नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी)मा ११ जना बढुवा भएका छन् । बढुवा भएकामा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी,…