Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


नेपालकै प्रमुख मन्दिर मानिएको बडिमालिकामा दर्शनार्थी जान शुरु

सदुरपश्चिमकै प्रमूख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिने बडिमालिकामा जनैपुर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । यो बर्ष साउन २२ गते मेला लाग्ने भए पनि दर्शनार्थीहरु साउन १९ गतेदेखि नै सो क्षेत्रमा जान थालेका हुन् । बडिमालिका मन्दिरमा अछाम, बाजुरा, बझाङ र कालिकोट लगायतका जिल्लासहित स्वदेश र विदेशबाट समेत दर्शनार्थीहरु आउने गर्दछन्…