उक्त सडकखन्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सन्चालनमा आएको हो । बिहीबार राति सडक बगाएको भालुढुंगामा भने एकतर्फी सन्चालनमा आएको खनालले बताए । साँझसम्ममा सो ठाउँमा पनि दुईतर्फी सवारी सन्चालनमा आउने उनले बताए । आयोजनाका इन्जिनियर…