Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


नमूना विद्यालय : गार्डदेखि प्रिन्सिपलसम्मको जिम्मेवारीमा विद्यार्थीहरु आफैं (भिडियो)


0
Shares

सामान्य पुस्तकको ज्ञानभन्दा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले काठमाडौंको बागबजारस्थित काम्यक स्कूलले यो अभियान थालेको हो ।

सेक्युरिटी गार्डदेखि प्रधानाध्यापकसम्मको जिम्मा स्वयं विद्यार्थीले लिएका हुन् । यसो गर्दा विद्यार्थीको वृत्ति विकासमा सहयोग पुग्ने र उदाहरणीय कामसमेत हुने दाबी शिक्षकको छ ।

स्कुलका विद्यार्थीले दैनिक पढाउने विषयको जिम्मेवारी पनि लिएका छन् ।

भिडियो हेर्नुहोस्