Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


हराएका ७३ महिला–बालबालिका अझै भेटिएनन्

गत आव २०७३/७४ मा जिप्रका सल्यानको महिला सेलमा ९३ महिला तथा बालबालिका हराएको निवेदन परेको थियो । तिनमा ६६ महिला, १४ बालक र १३ बालिका छन् । हराएकामध्ये ५८ महिला, १० बालक र पाँच बालिका नभेटिएको जिप्रका सल्यानले जनाएको छ । हराएको निवेदन परेकामध्ये आठ महिला, चार बालक र आठ बालिका फेला परेको जिप्रकाका प्रहरी…