अर्धनागेश्वर धार्मिक पार्क विकास परियोजना निर्माण भइरहेको स्थलमा हारती माता जमुना कार्कीले एकल प्रयासमा पशुपतिनाथकोजस्तै १०८ ओटा शिवलिंग प्रतिस्थापन गरेकी हुन् ।
विशेष पूजाआजा गरी शुक्रबार शिवलिंग प्रतिस्थापन गरिएको थियो ।
लामो समयदेखिको प्रतिष्ठा पूरा गर्न लक्ष्यबत्ती, रुद्री र चन्डीपाठ पूजा गरी शिवलिंग प्रतिस्थापन गरिएको हारती माताले बताइन् ।










प्रतिक्रिया दिनुहोस्