ठेकेदार कम्पनीका प्रल्हाद साहलाई प्रक्राउ गरिएको हो । ठेकेदारले बाटो बनाउने क्रममा खनिएको खाल्डो नपुरी छाड्दा बालिकाहरुको डुबेर मृत्यु भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो । मृतकहरुको शव पोष्टमार्टम गरेपछि जिम्मा लिएका आफन्तहरुले गरुडा नगरपालिकाको कार्यालय अगाडि बाटोमा शव राखेर सडक…