Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


ट्रक चालकलाई अनिवार्य परिचय पत्र

राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालेको समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैयाले जानकारी दिए । समितिमा आबद्ध ट्रक चालकले आफ्नो परिचय पत्र साथमा लिएर मात्र गाडी चलाउन पाउने छन् । मजगैयाका अनुसार चालकले सहचालक तथा अन्य जोकसैलाई गाडी चलाउन दिँदा लापर्बाहीका कारण दुर्घटना हुन सक्ने भन्दै दुर्घटना रोक्नका लागि…