नयाँ संविधान जारी भए यता गतवर्षमा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो । सप्तरीमा गतवर्ष बैशाखदेखि चैत मसान्तसम्म ४०४ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १४१ ले बढी हो । जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांकअनुसार २०७२ सालमा २६३ जनाले अंगीकृत नागरिकता लिएका थिए । सप्तरीका प्रमुख जिल्ला…