Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


भदौमा दक्षिण एसियाली महिलाहरुको सम्मेलन काठमाडौंमा हुने


0
Shares

सम्मेलनमा श्रीलंका, बंगलादेश, पाकिस्तान, नेपाल, भारत, अफगानिस्तान, भुटान र माल्दिभ्सका महिला प्रतिनिधिहरु सहभागी हुने जानकारी आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले कुनै पनि बहानामा महिलालाई अधिकारबाट वञ्चित गर्न नहुने बताए ।

नेपालमा महिला अधिकारले छोटो समयमै उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।