Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


सप्तरीमा प्रहरी भ्यान एम्बुसमा पर्दा चार जना घाइते


0
Shares

बा.१ झ ७३९२ नम्बरको प्रहरी भ्यान एम्बुसमा पर्दा प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चार जना घाइते भएका हुन् ।

गस्तीमा रहेको भ्यानमा १२ जना प्रहरी सवार रहेका थिए । घाइतेहरुको लहानमा उपचार भइरहेको छ ।

प्रगतिशील तराई मुक्ति मोर्चाले एम्बुस विस्फोटको जिम्मा लिएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।