Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


पाँच दिनदेखि अस्थायी शिक्षकको अनसन जारी


0
Shares

गत असार ९ गते शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा अस्थायी शिक्षक, नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबाट गठित वार्ताटोलीकाबीच भएको सहमति कार्यान्वयन नभएपछि उनीहरु अनसनमा बसेका हुन् ।

शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रीड र परीक्षामा सुधार, अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी हुने मौका लगायतका माग उनीहरुले राख्दै आएका छन् ।