Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


राजधानीमा विरोध प्रदर्शनका लागि शान्तिबाटिका चयन !


0
Shares

शुक्रबार गृह मन्त्रालयमा आयोजित अनौपचारिक छलफलमा मन्त्री शर्माले आन्तरिक सुरक्षा नीतिको अभाव रहेको भन्दै त्यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठक डाकेर छिट्टै टुंगो लगाइने बताए ।

राजधानीमा विरोध प्रदर्शनका लागि रत्नपार्कस्थित शान्तिबाटिकालाई चयन गरिएको भन्दै उनले त्यहाँ पूर्वाधार तयार गरिने पनि बताए ।

कैदीबन्दीहरुका लागि माफी मिनाहाको ऐन पनि ल्याउने तारी भइरहेको उनले बताए ।