मुटुमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका उनी परिवारसहित थाइल्याण्ड जान लागेका हुन् । यही साउन ४ गते मुटुमा समस्या भएपछि उपचार गराउन उनी नर्भिक अस्पताल पुगेका थिए । पूर्व राजा ज्ञानेन्द्र थाइ एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जाने बताइएको छ । उनको साथमा पूर्वरानी कोमल र निजी…