राजधानीको माइतीघरमा भेला भएर उनीहरुले नयाँबानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।
चिकित्सा शिक्षा आयोगमा स्वास्थ्य क्षेत्रका सम्पूर्ण विद्याको समावेशिता, निष्पक्ष ऐनको सुनिश्चितता, भ्रष्टाचार, अनियमितता र माफियातन्त्रको अन्त्यलगायतका माग विद्यार्थीहरुले गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्