Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


ओझेलमा पर्‍यो कपिलवस्तु संग्रहालय, यस्तो छ संग्रहालयभित्र (भिडियो)

-बासुदेव वर्मा/ईमेज पाँच दशकअघि स्थापना भएको संग्रहालयबारे आन्तरिक तथा वाह्य पर्यटकलाई जानकारी नहुँदा ओझेल परेको हो । संरक्षण र प्रचारप्रसारको अभावमा कपिलवस्तु संग्रहालय ओझेलमा परेको हो । ‘एसियाका तारा’ भगवान गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोट आउने पर्यटकमध्ये यो संग्रहालय अवलोकन गर्न न्यून मात्रा पुग्ने गरेका छन् । अधिकांश विदेशी पर्यटक भारत हुँदै रुपन्देहीको बेलहिया…