Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रहरी सहायक निरीक्षक मृत फेलाः अनुसन्धान सुरु


0
Shares

गुरुङको शव चौकीनजिकै बारीमा शुक्रबार भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गुरूङ मृत भेटिएपछि अनुसन्धानका लागि सदरमुकाम धादिङवेसीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

थप कुरा अनुसन्धानपछिमात्र थाहा हुने प्रहरी नायब उपरीक्षक दीपेन्द्र पँजियारले बताए ।

सदरमुकाम धादिङबेसीबाट घटनास्थल ३५ किलोमिटर टाढा रहेको छ ।