Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

प्रतिष्ठानमा लामो समयदेखि भएको आर्थिक अनियमितताका विषयमा परेको पछिल्लो उजुरीका आधारमा अनुसन्धान गरिरहेको आयोगले प्रतिष्ठानमा निर्माण गर्न लागिएको अर्बुद तथा मुटु उपचारसम्बन्धी भवनका लागि परार्मशदाता नियुक्ति तथा एमआरआई मेसिन खरिद प्रक्रियामा करोडौंको आर्थिक हिनामिना भएका आशंकामा छापा मारेको हो । प्रहरी नायब निरीक्षक रमेश बस्नेत नेतृत्वको टोलीले छापा मारेको आयोग क्षेत्रीय कार्यालयले जनाएको छ ।…