घाईते सबैको अल्पाईन अस्पताल सिमरामा उपचार भईरहेको छ । घाईते भएकामध्ये गाडीमा सवार निजगढका ३७ वर्षीय बेदनी कुँवर र हिरा गुरुङको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।
बिहीबार निजगढबाट काठमाडौंतर्फ आउदै गरेको ना १ ज ६२०७ नम्बरको टाटा सुमो बिहान सवा ९ बजे दुर्घटना भएको हो ।










प्रतिक्रिया दिनुहोस्