Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


माओवादीले ध्वस्त बनाएको दरबार अझै पुनर्निर्माण हुन सकेन (भिडियो)

२०६५ साल असार २४ गतेबाट सुरु भएको मंगलसेनको टुँडीखेलस्थित अछाम दरबारको पुनर्निर्माणको काम २०६८ सालमा सम्पन्न हुने सम्झौता भए पनि हालसम्म एउटै तल्लाको कामसमेत सकिएको छैन । दरबार निर्माणका लागि २ करोड २५ लाख ७३ हजार ६ सय ४५ रुपैयाँमा साउद कन्ट्रक्सनले जिम्मा लिएको शहरी विकास डिभिजन कार्यालयका झपट विकले जानकारी दिए । काठको अभावका…