Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


भारत–चीन तनावः यस्तो छ अवस्था, नेपाली नेतृत्व सजग हुनुपर्ने विज्ञको सुझाव (भिडियो)

आणविक हतियार सुसज्जित दुई मुलुकको चुलिँदो विवादले एसियामात्र नभइ कतै पुरै विश्वलाई लपेट्ने हो कि भन्ने आशंका पनि व्यक्त गरिँदैछ । दुई छिकेकी मुलुकबीच असहज परिस्थितिबाट नेपाल कसरी जोगिनसक्छ ? धेरै नेपालीको ध्यान अब यता केन्द्रित भएको छ । त्रिदेशीय सीमा क्षेत्रमा देखिने यस्ता दृष्यले भारत र चीन युद्धको निकट रहेको आभास दिलाउन थालेको छ…