विश्व शान्ति अभियान नेपाल श्रीभागवत धामको आयोजनामा सन्चालित महापुराणमा स्थानीय भक्तजनको उल्लेखनीय सहभागिता रहेको छ ।
प्रेमप्रसाद कोइरालाको संयोजकत्वमा भएको शिव महापुराणको पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीले उद्घाटन गरे ।
शिव महापुराणमा सहभागी भक्तजन एवं कलाकारहरु नाचगानका साथै भक्तिसंगीतमा सहभागी भएका छन् ।










प्रतिक्रिया दिनुहोस्