Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


अमेरिका पुगेका भुटानीको दशैंः छाप्रो छाडेर महलमा रमझम

आफ्नै जन्मभूमिमा फर्केर आएर दशैं मनाउने अवसर नपाएकाहरुले विदेशमा आफ्नै तरिकाले मनाउने योजना बनाइरहेका छन् । अमेरिकी डिभी चिठ्ठा परेर अमेरिकाको पेल्सिभेनियामा पुगेका इलामका दिनेश शर्मा भब्य दुर्गापूजाको तयारी गरिरहेको सुनाउँछन् । पेल्सिभेनियाको स्क्र्यान्टनको भूटानी शरणार्थी बस्तीमा रहेका शर्मा भुटानबाट लखेटिएर झापाका विभिन्न शिविरबाट अमेरिका पुर्नवास भएका सयौं भुटानी आप्रबासी र नेपालीहरु मिलेर भब्य दुर्गापुजाको…