Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


मोरङ मिक्लाजुङका बाढीपीडितलाई छोएन दशैँले

नरमायामात्र हैन, नुनसरी बक्राहा खोलाले घरबारविहीन दुई दर्जनभन्दा बढी घरपरिवार सो स्थानमा टहरा बनाएर बस्दै आएका छन् । नरमायाले गहभरि आँसु झार्दै भनिन्, ‘दशैं लाग्यो, छोराछोरी नातिनातिना हामीलाई लुगा खोई ? भन्दै रुन्छन्, मिठोमिठो चिज चाइयो भन्छन्, हामीले कहाँबाट ल्याउने, कहाँबाट खुवाउने ?’ बस्ने ठाउँको टुंगो नहुँदा दशैँको जमरासमेत राख्न नसकेको नरमायाले सुनाइन् । नेपालीको…