Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


काभ्रे जिप दुर्घटनाः मृतक ६ मध्ये पाँचजनाको सनाखत

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक रविराज थपलियाकाअनुसार मृत्यु हुनेमा महाभारत गाउँपालिका–२ का ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया म्हेन्दोमाया जिम्बा, २७ वर्षीया मनिषा मोक्तान, १९ वर्षीया कुमारी जिम्बा र अर्का एकजना पुरुषको सनाखत हुन बाँकी छ । एक वर्ष ८ महिनाकी कृष्टिना मोक्तान हराइरहेको जनाइएको छ । प्रहरीले घाइते अभिषेक…