जसमा एक जना महिलासमेत रहेकी छन् । १३ जनालाई रिहा गर्न सिफारिस गरिएकोमा ११ जनालाई छाडिएको हो । रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका ४, सवारी ज्यान मुद्दाका २, बहुविवाहका २, डाकाचोरीका २ र आगजनीका १ जना रहेका छन् ।