२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कैलाली जिल्ला कारागारबाट ११ जना कैदीबन्दी रिहा


0
Shares

जसमा एकजना महिलासमेत रहेकी छन् । १३ जनालाई रिहा गर्न सिफारिस गरिएकोमा ११ जनालाई छाडिएको हो ।

रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका ४, सवारी ज्यान मुद्दाका २, बहुविवाहका २, डाँका–चोरीका २ र आगजनीका एकजना रहेका छन् ।