दशैंको अवसर कैलाली कारागारबाट ११ जना बन्दी रिहा • Image Khabar Image Khabar


दशैंको अवसर कैलाली कारागारबाट ११ जना बन्दी रिहा


Imagekhabar
१० आश्विन २०७४, मंगलवार ०७:१३

दशैंको अवसर कैलाली कारागारबाट ११ जना बन्दी रिहा

जसमा एक जना महिलासमेत रहेकी छन् । १३ जनालाई रिहा गर्न सिफारिस गरिएकोमा ११ जनालाई छाडिएको हो ।

रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका ४, सवारी ज्यान मुद्दाका २, बहुविवाहका २, डाकाचोरीका २ र आगजनीका १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्