Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


पचली भैरवको घ्याम्पो जात्रा सुरु

काठमाडौंको टेकुस्थित ७ वटा मसानघाटको बीचमा रहेको पचली भैरबको पिठमा होम तथा पूजा गरी जात्रा सुरु भएको हो । भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ । सो अवसरमा जिवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकनका लागि लगिन्छ । मध्यरातमा अजिमासहित पचली भैरवमा बलीसमेत दिएर सोही…