ज्ञापनपत्रमा गाउँपालिकाले विशेषगरी कवाडीदेखि विच्छ्या हुँदैमानसरोवर जोड्ने सडक निर्माणका लागि पहल गर्नुपर्ने, हिमाली गाउँपालिकाका प्रत्येक छ वडामा स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने, गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका माग राखिएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिए । मन्त्री प्रधानलाई हिमाली गाउँपालिकामा प्रशस्तरुपमा विभिन्नखालका जडीबुटी पाइने भएकाले विच्छ्याबाट अवैध चोरी निकासी हुने गरेकाले तत्काल रोक्नुपर्ने, विद्यालयमा पढाइ अवरोध…