राजमार्गमाथिको पहाडबाट खसेको ढुंगे पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको ना३ख ६१९२ नंको ट्रक र लु१च ७९९४ नंको मारुती अल्टो कारलाई पुरेको थियो । पाल्पा सिद्धबाबा मन्दिरबाट करिब ५०० मिटर उत्तर दोभानमा माथिबाट खसेको ढुंगे पहिरोमा ती सवारी साधन च्यापिएर तीनमा सवार तीनजनाको ज्यान गएको हो । पहिरोले च्यापिएर कारमा सवार दुईजनाको र ट्रकका चालकको ज्यान…