संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गरे । सोही अवसरमा उनी असंलग्न अन्दोलनमा सहभागी मुलुक (जी ७७) मन्त्रिस्तरीय बैठकमा सहभागी भए । उक्त बैठकको उद्देश्य ‘अन्तर्राष्ट्रिय कानून तथा मानव अधिकारको उल्लंघनमा सर्वसम्मत अनिवार्यताको मापन’ रहेको छ । बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा…